अवैध लागूऔषधसहित २ जना  पक्राउ

| काठमाडौं

तेह्रथुम र रोल्पाबाट अवैध लागूऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

तेह्रथुम लालीगुँरास नगरपालिका-४ बाट धनकुटा खाल्सा छिन्ताङ शहीदभूमि गाउँपालिका-२ का पूर्ण राईलाई अवैध लागूऔषध गाँजा ५ केजी सहित शुक्रबार प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय वसन्तपुर र अस्थायी प्रहरी पोष्ट चित्रेबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

रोल्पा थवाङ गाउँपालिका-२ बलाङजा बस्ने दिलकुमारी घर्तीलाई करिब ९ केजी अवैध लागूऔषध चरेससहित प्रहरीले पक्राउ गरेको छ । माडी गाउँपालिका-२ घर्तीगाउँस्थित बजारमा ईलाका प्रहरी कार्यालय घर्तिगाउँको प्रहरीले रा.१ ख ७४२ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

प्रतिकृया दिनुहोस्

रसुवाबासी चिन्तित

img

रसुवामा बाँदरले बालीनाली नोक्सान गर्न थालेपछि किसानहरु चिन्तित बनेका छन् ।  दक्षिणी रसुवाका ...

३ किलो चरेश सहित पक्राउ

img

धादिङवाट काठमाडौ आउदै गरेको वा २ ख २९४७ नम्बरको यात्रुबाहक बसबाट प्रहरीले ३ ...

मदिरा बनाउने सामाग्री बरामद

img

काठमाडौं महानगरपालिका वडा नं. ६ स्थित नागेश्वर गल्लीबाट अवैध घरेलु मदिरा बनाउने ...

खैरो हिरोईन सहित एक पक्राउ

img

काठमाडौंं महानगरपालिका महाबौद्धबाट लागूऔषध खैरोहिरोईन सहित एक जनालाई पक्राउ गरेको छ । महानगरीय ...

विद्यालय आँगनमै तर विद्यार्थी सदरमुकाम धाउदै

img

गोसाईकुण्ड गाउँपालिका वडा नम्बर ६ भिमली आधारभुत विद्यालय घरको आँगनमा भएपनि सदरमुकाम धाउन ...

पर्यटन बर्ष घोषणा गरिने

img

गोसाइकुण्ड गाउँपालिकाले सन् २०१९ लाई गोसाइकुण्ड लाङटाङ पर्यटन वर्ष घोषणा गर्ने भएको ...

पत्रपत्रिका

सबै