नेपाल सम्वतको अवसरमा धनकुटामा न्हुँदया भिन्तुना र्याली

| धनकुटा

धनकुटामा न्हुँदया भिन्तुना नेपाल सम्बत ११३९ को अवसरमा आज बिहीबार झिगु नेवा समाज हिलेले शुभकामना आदानप्रदान तथा र्यालिको आयोजना गरेर मनाइएको छ ।

झिगु नेवा समाज हिलेका अध्यक्ष डिजेस शाक्यको अध्यक्षता तथा धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङको प्रमुख आतिथ्यतामा भएको सम्पन्न भएको हो ।

कार्यक्रमको सञ्चालन समाजका सचिव सन्तोष श्रेष्ठले गरिएको थियो । तुम्वा चोकबाट सुरु भएको सांस्कृतिक र्यालिले बजार परिक्रमा गरी हिले बजारको बिहीबारे हटियामा पुगेर समापन भएको थियो।

कार्यक्रममा धनकुटा १ हिलेका वडाध्यक्ष निरन तामाङ, वडा सदस्य लालचन गोङवा, हिले प्रहरी चौकिका इन्चार्ज यदु खड्का, हिले व्याटमिन्टन क्लबका अध्यक्ष राम गोङवा, उधोग वाणिज्य संघका अध्यक्ष उमेश घिमिरे, यूवा समाजसेवि तथा वुद्विजीवि नकुल राई, कर्णेल गोविन्द श्रेष्ठ लगाएत झिगु नेवा समाजका पदाधिकारी सदस्यहरूको उपस्थित रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि चिन्तन तामाङ र समाजका निवर्तमान अध्यक्ष सिताराम श्रेष्ठले सबैलाई शुभकामना दिएको थियो ।

प्रतिकृया दिनुहोस्

राप्ती नगरवासीले विकासको काम प्रभावकारी नभएको गुनासो गरे

img

पूर्वी चितवनको राप्ती नगरपालिका वडा नं ७ले प्रथम चौमासिक सार्वजनिक सुनुवाइ बुधबार ...

दुवै मृगौला फेलको पतिले गरे सहयोगको याचना

img

सिन्धुपाल्चोक लिसंखुपाखर-१,खानी धादिङ निवासी सुर्य लाल तामाङका पत्नी सविना तामाङको दुबै मृगौलाले ...

सिरहामा बसको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते

img

सिरहाको लहान–ठाडी सडकखण्ड अन्तर्गत सखुवानन्कारकट्टी गाउँपालिका–३ मा मंगलबार बसले मोटरसाइकललाई ठक्कर दिँदा ...

रेडक्रसद्धारा खानेपानी आयोजना हस्तान्तरण

img

नेपाल रेडक्रस सोसाइटी रसुवाले कालिका गाउँपालिका वडा नंम्बर २स्थित वासिङ खोला थोक्रा ...

दोलखामा ९ वर्षदेखि फरार अभियुक्त पक्राउ 

img

बिगत ९ वर्षदेखि ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका ३६ वर्षीय मनोजकुमार ...

दुप्चेश्वरी आधारभूत विद्यालय भवनको उद्घाटन

img

२०७२ सालको भूकम्पले ध्वस्त भएको नौकुण्ड गाउँपालिका वडा नम्बर ३ पाटिखर्कमा रहेको ...

पत्रपत्रिका

सबै