टेलिकमले तिहार र छठको अवसरमा छुट तथा बोनस

काठमाडौं । नेपाल टेलिकमले नेपालीहरुको तिहार र छठको अवसरमा बिभिन्न छुट तथा बोनस उपलब्ध गराएको छ । टेलिकमले दिएको जानकारी अनुसार जीएसएम र सीडीएमए प्रिपेड मोवाइलमा रिचार्ज गर्दा १० प्रतिशत बोनसको व्यवस्था गरिएको छ । यो अफर कात्तिक १ देखि १५ गतेसम्मका लागि हो ।...

प्रविधि