राष्ट्रिय च्याम्पियन श्यान्टु र नवितालाई उपाधि

काठमाडौं । राष्ट्रिय च्याम्पियनद्वय श्यान्टु श्रेष्ठ र नविता श्रेष्ठले हुवाइ नोभा टु आई इम्पेक्ट ठमेल ओपन टेबलटेनिस प्रतियोगिताको उपाधि शनिबार जितेका छन् । नेपाल प्रहरीकाद्वय श्यान्टु र नविता क्रमशः पुरुष÷महिला सिंगल्समा च्याम्पियन बने । लैनचौरस्थित...

खेल