हेभी मतान्तरमा केपी ओलीले जित निकाल्न सफल

एमालेका अध्यक्ष केपी ओली हेवी मतान्तरले विजयी भएका छन् । ओलीले ५७ हजार १ सय ३९ मत ल्याएर विजयी भएको हो । झापाको क्षेत्र नम्बर ५ मा कांग्रेस डा. खगेन्द्र अधिकारी पराजित भएका छन् । अधिकारीले २८ हजार २ सय ९७ मत प्राप्त गरेको छ । झापा क्षेत्र नम्बर–५ मा ९३ हजार ०४८ मत...

संघ/प्रदेश