दैनिक निर्यातमा कमीपछि प्याजको मुल्य आकासियो

पासाङ घिसिङ,काठमाडौ दोस्रो चरणको निर्वाचन नजिकै गर्दा तरकारी तथा फलफुलको मुल्य घट्ने बढ्ने क्रम जारी छ । बिहीबार र शुक्रबार किलोको एक सय १५ रुपैंया थोक मुल्यमा कारोबार भएको प्याज शुक्रबार किलोको ९० देखि एक सय पाँच रुपैंयामा झरेको कालिमाटी फलपूल तथा तरकारी...

अर्थ