शैलुङबाट देखिने सुर्याेदय र सुर्यास्तको मनोरम दृश्य (फाेटाे फिचर)

सयवटा थुम्काहरु भएकाले सैलुङ हुन गएको

काठमाडाैं । दोलखा र रामेछाप जिल्लाको सीमामा अवस्थीत शैलुङ समुन्द्र सतह देखि ३१४५ मिटरहको उचाइमा रहेको छ । यो क्षेत्र पछिल्लो समय पर्यटनको दृष्टिले पनि त्यतिकै महत्वपूर्ण बन्दै गएको छ । बौद्ध र हिन्दुधर्मलम्बीहरुको आस्थाको केन्द्रका् रुपमा परिचित सैलुङ...

फिचर