हरियो बस : एक ट्रयाजेडी

चुनावी तापले सहर बाफिएको छ । गाउँको काँधमा त बुर्कुसी मार्दै होला चुनावी चटारो । आश्वासनको भद्दा गीत घन्काइरहेछ- चुनावी बजार । गठबन्धनको अमूर्त कोलाजले नेपाली राजनीति गर्माएको छ, हिउँदमा पनि । नेताको बोलीमा जनताको साझा सपना झुन्डिने मौसम हो यो । यस्तो लाग्छ, सहरको...

साहित्य