हाम्रो बारेमा

sailungonline.com ग्योबल भ्वाइस प्रा.लि.द्वारा सञ्चालित न्यूज पोर्टल हो ।  यहाँ समाचार, विचार, मनोरञ्जन, भिडियो लगायत घटना, विचार, आर्थिक र मुद्दाहरुको सही ढङ्गबाट संप्रेशण गर्ने उद्देश्यले अनलाइन २०७२ देखि सञ्चालनमा आइरहेको छ ।

२०७३ मंसिर १३ मा सुचना विभागमा दर्ता भइ सञ्चालनमा आएको अनलाइन छोटो समयमा नै पाठक माझ लोकप्रिय बन्दै गई रहेको छ ।

अध्यक्ष
श्यामलाल लामा

प्रबन्धक
नवराज योन्जन

सम्पादक
इन्द्रकुमार तामाङ

सहसम्पादक
पेमाछिरिङ लामा
अर्जुनबहादुर तामाङ

कार्यकारी सम्पादक
सन्तबहादुर तामाङ

सम्वाददाता
तारादेवी बस्नेत – दोलखा
लक्षिमा योञ्जन – पाँचथर
मानवी मोक्तान तामाङ – धनकुटा

प्रवास सम्वाददाता
चसिला वाइबा तामाङ –जापान
स्मृति मोक्तान – जापान
राम तामाङ – जापान
अशिमदोर्जे तामाङ – साउदी
अञ्जुली लोप्चन – दुवर्इ

प्रतिनिधिहरु
कृष्णबहादुर तामाङ
जंगबिर तामाङ
लालबहादुर योञ्जन

 

कार्यक्रमहरु

sailungonline.com ग्योबल भ्वाइस प्रा.लि.द्वारा सञ्चालित न्यूज पोर्टल हो । अनलाइनले स्थायी र दिगो सञ्चालनका लागि अक्षयकोष स्थापना गर्नुका साथै सहयोग अभियान सञ्चालन गरिएको छ । यो अभियानमा हामीले तपाईंहरुको सहयोगको अपेक्षा गरेका छौं ।

(क) अक्षयकोष

sailungonline.com सञ्चालनमा ल्याउनु भन्दा पनि ठूलो कुरा स्थायी र दिगो रुपमा निरन्तर अघि बढाउनु हो । यसका लागि बलियो, नियमित र भरपर्दो आर्थिक स्रोत नभई सम्भव छैन । त्यसका लागि ‘सैलुङअनलाइन अक्षयकोष (Sailungonline Trust Fund) स्थापना गरिएको छ । अक्षयकोष एउटा सञ्चालक समिति माताहत सञ्चालन गरिएको छ । समितिका सदस्यहरुमा संरक्षक, संस्थापक र सञ्चालक समिति सदस्यहरु हुनेछन् । संरक्षक, संस्थापक र सञ्चालक समिति सदस्य बन्नका लागि क्रमशः रु १,००,०००, रु. ५०,००० र रु. २५,००० शुल्क बुझाउनु पर्नेछ भने आजीवन सदस्य बन्नका लागि रु. १०,००० शुल्क तोकिएको छ । संरक्षक, संस्थापक, सञ्चालक समिति सदस्य र आजीवन सदस्यहरुको संख्या बढाउँदै लाने लक्ष्य राखिएको छ । अक्षयकोष सञ्चालनका लागि मेगा बैंक बौद्ध शाखामा खाता नं. ०२५००१००४१०४२ सञ्चालन गरिएको छ ।

(ख) फ्रेन्डस् अफ सैलुङअनलाइन (Friend's of Sailungonline):-

फ्रेन्डस् अफ सैलुङअनलाइन (Friend's of Sailungonline) प्याकेजमा सूचना सेवा उपलब्ध गरी पाठक तथा सहयोगीहरुबाट अनलाइनका लागि सहयोग संकलन गर्ने कार्यक्रम हो । यो अभियानमा व्यक्ति वा संस्था जो कोही सहभागी हुन सक्नेछन् । फ्रेन्डस् अफ सैलुङअनलाइन बन्नका लागि तोकिएको रकम एकमुष्ठ रुपमा अग्रिम भुक्तानी गर्नुपर्नेछ र अनलाइनले आफ्ना सेवाहरु प्याकेजमा उपलब्ध गराउँदै जानेछ ।

१. कति रकम तिर्ने ?

(क) व्यक्तिगत रु ५ हजार
(ख) संस्थागत रु. १० हजार

२. उपलब्ध गरिने सेवाहरु के–के छन् ?

(क) एक वर्षसम्म समाचार प्रकाशन । (सामाग्री भने स्वयंले पठाउनु पर्नेछ ।)
(ख) एउटा फिचर लेखन वा अन्तर्वार्ता प्रकाशन ।
(ग) फ्रेन्डस् अफ सैलुङअनलाइनको सूचीमा नाम र ठेगानासहित सूचीकृत गरिने ।
(घ) अवसर विशेषमा १५ दिन विज्ञापन प्रकाशन ।

(नोटः अक्षयकोषमा सहयोग गर्नेहरुका लागि पनि माथि उल्लेखित सबै सेवाहरु उपलब्ध हुनेछन् ।)


‘सैलुङअनलाइन अक्षयकोष (sailungonline Trust Fund) ’मा आवद्ध सदस्यहरुः

(क) संरक्षक

(ख) संस्थापक सदस्य
१. श्याम लाल लामा
२. इन्द्रकुमार तामाङ
३. सन्तोष योञ्जन तामाङ
४. पेमा छिरिङ तामाङ

(ग) सञ्चालक समिति सदस्य

(घ) आजीवन सदस्य
१. रमेश तामाङ – कुशेश्वर कन्ट्रक्सन
२. छ्योर्तेन टासी तामाङ गुम्बा, नयाँबस्ती


फ्रेन्डस् अफ सैलुङअनलाइनका सदस्यहरु :

ब्यक्तिगत तथा संस्थागत

क्र.सं. नाम, थर संस्था/ब्यक्ति विवरण ठेगाना कैफियत
१. अारबी लामा (संगीतकार)   अोखलढुङ्गा  
२. सुस्मिता तामाङ  (खेलाडी) सुस्मिता फाउण्डेसन लमजुङ  
३. पुर्णीमा लामा  (नायिका)  Faith Nepal दोलखा  
४. बसन्ती लामा  समाजसेवी दोलखा  
कर्ण लामा – अध्यक्ष

Single Agriculture & Livestock Development Center (P) Ltd

   
६. मान बहादुर तामाङ – अध्यक्ष छ्योर्तेन टासी तामाङ गुम्बा, नयाँबस्ती काठमाडाैं  
टुकुमान तामाङ –उपाध्यक्ष छ्योर्तेन टासी तामाङ गुम्बा, नयाँबस्ती काठमाडाैं  
८.