तेस्रो प्रयासमा जीत हासिल गर्ने हितबहादुर अाखिर को हुन् ?

काठमाडाैं । नुवाकोट १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित हित बहादुर तामाङ नेपाली राजनीति तथा नुवाकोट जिल्लाको प्रभावशाली नेता हुन् । देशद्रोहीको अभियोगमा भारतीय सरकारले गिरफ्तार गरी केन्द्रीय कारागारमा २५ महिना बन्दी बुवा माइते तामाङ र आमा श्रीमाया तामाङको...

निर्बाचन, तामाङ र ताम्सालिङ

ढिलो नगरी सामाजिक क्रान्तिको जगमा टेकेर राजनीतिक क्रान्तिमा फड्को मार्नुपर्छ

भर्खरै प्रदेश र प्रतिनिधि सभाको निर्बाचन सम्पन्न भयो । यतिबेला देशैभरबाट मत परिणामहरु धमाधम आइरहेका छन् । नेपालको संविधान बमोजिम साँच्चै ब्यहारिक रुपमा समानुपातिक प्रतिनिधित्वको अक्षरस कार्यान्वयन गरिएको थियो भने यतिबेला प्रतिनिधिसभामा हामीले १७ जना...

समाचार

सेफ महासंघमा ११ सदस्यीय गठन

img

काठमाडौं । नेपाल सेफ महासंघ शनिबार काठमण्डौमा पनि विस्तार गरिएको छ । नेपाल सेफ महासंघको अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीको अध्यक्षतामा बसेको बैठकबाट काठमण्डौको लागि ११ सदस्यीय कार्यसमिति गठन गरिएको हो । काठमण्डौको लागि अध्यक्षमा नारायनण थपलिया, प्रथम ...

तामाङ डाजाङको १७० औं साहित्यिक श्रृंखला सम्पन्न

img

काठमाडाैं । तामाङ डाजाङले हरेक महिनाको अन्तिम शनिवार गर्दै आएको साहित्यिक कार्यक्रम (ग्योइकाइ गेताङ) सम्पन्न भएको छ । काठमाडौको मानबिकी (आर.आर.) क्याम्पसमा शनिबार सम्पन्न भएको हो । भाषालाई साहित्य मार्फत संरक्षण गर्ने र तामाङ साहित्यको विकास गर्ने उदेश्यका साथ ...

राजनीति

बाममय काभ्रेमा कांग्रेसको शून्य सिट

img

धुलिखेल । प्रतिनिधि तथा प्रदेशसभा सदस्यका लागि भएको निर्वाचनमा काभ्रे जिल्लाको २ वटा क्षेत्रमा प्रतिनिधिसभा सदस्य र ४ वटै क्षेत्रमा प्रदेशसभा सदस्य बाम गठबन्धनका साझा उम्मेदवारहरूले विजय हासिल गरेका छन । सोमबार बिहान जिल्ला निर्वाचन कार्यालय, ...

संघीय समाजवाद फोरमका अध्यक्ष यादव बिजयी

img

पुर्ण सुहाङ,सप्तरी । सप्तरी जिल्लाको क्षेत्र नम्बर २ मा प्रतिनिधिसभाको लागि  संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव बाम गठबन्धनका उमेश यादवलाई फराकिलो मत अन्तरले उछिन्दै बिजयी भएकाछ्न । निर्वाचन आयोगले विजय घोषणा गर्न बांकी रहे पनि अध्यक्ष यादवले १० हजार ५१ मत अन्तरले जितेको बिशेश ...

विचार/ब्लग

नेपाली कवितामा तामाङ साहित्यकारको योगदान 

img

१. विषय प्रवेश कविता भनेको भावनात्मक यथार्थताको अनुपम संयोजनयुक्त कलात्मक सिर्जना हो । जहाँ भावनाले रङ भर्दछ । यथार्थताले सत्य निरुपित गर्दछ । अनुपम संयोजनले कलात्मकता थपेको हुन्छ । त्यसैले कविता सिर्जनाको उत्तम स्वरूप पनि हो । भोगाई, बुझाई तथा भावनालाई शाब्दिक ...

अर्थ

दैनिक निर्यातमा कमीपछि प्याजको मुल्य आकासियो

img

पासाङ घिसिङ,काठमाडौ दोस्रो चरणको निर्वाचन नजिकै गर्दा तरकारी तथा फलफुलको मुल्य घट्ने बढ्ने क्रम जारी छ । बिहीबार र शुक्रबार किलोको एक सय १५ रुपैंया थोक मुल्यमा कारोबार भएको प्याज शुक्रबार किलोको ९० देखि एक सय पाँच रुपैंयामा झरेको कालिमाटी फलपूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । समितिका अनुसार बिहीबार ६०/७० टन आयात भएकाले ...

अन्तर्वार्ता

जापानमा नेपाली विद्यार्थीहरुको जीवन कष्टकर छ : अमिक घिसिङ

img

(रोजगारीको सपना बोकेर अध्ययन भिषामा जापान छिरेका नेपाली युवाहरु जपानका विभिन्न सहरहरुमा संघर्षरत छन् । यसरी नै जापान प्रवेश गरेका युवा हुन् काभ्रे कोशीपारी चौरीदेउराली गाउँपालिका– ३ का अमिक घिसिङ । घिसिङ बुबा साइला तामाङ र आमा राम्री तामाङका दोस्रो सन्तान हुन् । ३ वर्ष पहिले उनी अध्ययन भिषामा जापानको ओकिनावा पुगेका थिए । उनले ओकिनावामा अनेक बाधा अड्चन झेले, विभिन्न कम्पनीमा काम गरे । घिसिङ आफू मात्र रोजगार भएनन् । उनले २ सयभन्दा बढी नेपालीलाई रोजगारीमा लगाइदिए । जापानमा अध्ययन र रोजगारीको क्रममा घिसिङले गरेका संघर्ष सम्वन्धमा सैलुङअनलाइका जापान ...

संघ/प्रदेश

हेभी मतान्तरमा केपी ओलीले जित निकाल्न सफल

img

एमालेका अध्यक्ष केपी ओली हेवी मतान्तरले विजयी भएका छन् । ओलीले ५७ हजार १ सय ३९ मत ल्याएर विजयी भएको हो । झापाको क्षेत्र नम्बर ५ मा कांग्रेस डा. खगेन्द्र अधिकारी पराजित भएका छन् । अधिकारीले २८ हजार २ सय ९७ मत प्राप्त गरेको छ । झापा क्षेत्र नम्बर–५ मा ९३ हजार ०४८ मत खसेको थियो । वाम गठबन्धनको समर्थन पाएका एमालेले ओलीले अधिकारीलाई पराजित गरेका हुन् । अाेली २८ हजार ८४२ मत अन्तरले विजयी भएका हुन् । अधिकारी प्राध्यापन पेशा छाडेर चुनाव लडेका थिए । अोलीको राजनितिक यात्रा ? नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा (केपी) ओलीको जन्म २००८ साल फागुन ११ गते भएको हो । एमाले संसदिय दलका नेता समेत रहेका ओली ...

मनोरन्जन

खेल

राष्ट्रिय च्याम्पियन श्यान्टु र नवितालाई उपाधि

img

काठमाडौं । राष्ट्रिय च्याम्पियनद्वय श्यान्टु श्रेष्ठ र नविता श्रेष्ठले हुवाइ नोभा टु आई इम्पेक्ट ठमेल ओपन टेबलटेनिस प्रतियोगिताको उपाधि शनिबार जितेका छन् । नेपाल प्रहरीकाद्वय श्यान्टु र नविता क्रमशः पुरुष÷महिला सिंगल्समा च्याम्पियन बने । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष सिंगल्स फाइनलमा श्यान्टुले दुई पटकका पूर्व च्याम्पियन प्रहरीका दीप साउनलाई ४–१ को सेटमा पराजित गरे । सानै उमेरदेखि नविताबाट टेबलटेनिस खेल्न सिकेका श्यान्टुले दीपलाई ७–११, १३–११, ११–३, ११–९ र ११–९ को सेटमा ...

कम्बोडियामा राहुललाई स्वर्ण

img

कम्बोडियाको राजधानी नोम पेनमा आयोजना भएको प्रथम कुन खेमर विश्व च्याम्पियनसिपमामा नेपालका राहुल थोकर लामाले स्वर्ण पदक जितेका छन् । शनिबार भएको पुरुष ५५ केजी तौल समूहमा आयोजक कम्बोडियाका सामनाङ पिसेथलाई नकआउट गर्दै राहुलले स्वर्ण पदक जितेका हुन् । कुन खेमरको एमेच्योर विधामा प्रतिस्पर्धा गरेका राहुलले तीन राउन्डको खेलमध्ये दोस्रो राउन्डमै पिसेथलाई नकआउट गरेको कम्बोडियामा रहेका नेपाल राष्ट्रिय मुवाँथाइ संघका अध्यक्ष गणेशलाल कक्षपतिले जानकारी दिए । पहिलो राउन्डमा पिसेथ हावी भए पनि दोस्रो राउन्डमा संयमित भएर खेलेका ...

प्रविधि

सामाजिक सञ्जाल र प्रविधिले बालविवाह बढे

img

बैतडी । पछिल्लो समयमा बैतडीमा बालविवाहको मुख्य कारण सञ्चारका साधन तथा सामाजिक सञ्जाल बन्न थालेका छन् । फेसबुक, मोबाइललगायत सञ्चारका साधनले गर्दा बालविवाह न्यूनीकरणमा समस्या बढ्दै गएकोे किशोरी अभियन्ताहरुको भनाइ छ । सञ्चारको दूरुपयोग गर्दा यो समस्या निम्तिएको अभियन्ताहरुको भनाइ रहेको छ । अब बैतडीका किशोरीलाई ...

काम खोज्ने र काम दिनेलाई आयो अनलाइन प्लेटफर्म

img

तपाईंलाई रोजगारी चाहिएको छ ? वा तपाईंको कम्पनीलाई कर्मचारी चाहियो ? पत्रपत्रिकामा पैसा तिरेर विज्ञापन छपाउने दिन अब सकिएका छन् । अनलाइनमै रोजगारी खोज्ने र कर्मचारी खोज्ने सुविधा उपलब्ध भएको छ । यस्तो सुविधा उपलब्ध गराएको छ जवडेस्क नामक कम्पनीले । जवडेस्कले आफ्नो वेवसाइट आवरजवडेस्क डटकम (यगचवयदमभकप।अयm) मा सित्तैमा ...

प्रवास

कोरियामा किराँतहरुको मौलिक धान नाचको रौनक

img

सोल (कोरिया) । उधौलीको अबसरमा नचिने `धान नाच´ र `साकेला´ नृत्यले एकैछिन नेपालको पूर्बिया किराँत समुदायका बस्तिहरुको याद आयो । प्रबास भुमिमा रोजगारीको शिलसिलामा बस्दै आएको किराँत समुदायको  चासोक तङनाम ५०७७ (उधौली पर्व) मा एकैछिन नाचेको यो नाचले एकै सेकेन्डमा नेपालमै छु कि जस्तो महसुस हुन बाध्य बनायो । ढोल बजाउने ...

अरबमा मनाए उधौली पर्व

img

साउदी । किरात राई यायोक्खा साउदीअरबले साउदी अरबको खोबारमा साकेला (उधौली पर्व) मनाएका छ ।  किरात एवं गैर किरातहरुको उल्लेखनीय उपस्थितिको साथमा साकेला उधौली पर्व मनाएको हो । कार्यक्रमको सुरुमा किरातहरु पुर्खा माता-पिता पारुहाङ्ग सुम्निमाको तस्बिरमा फुल चढाई किरात राई यायोक्खा साउदी अरब अध्यक्ष जितेन्द्र ...

साहित्य

हरियो बस : एक ट्रयाजेडी

चुनावी तापले सहर बाफिएको छ । गाउँको काँधमा त बुर्कुसी मार्दै होला चुनावी चटारो । आश्वासनको भद्दा गीत घन्काइरहेछ- चुनावी बजार । गठबन्धनको अमूर्त कोलाजले नेपाली राजनीति गर्माएको छ, हिउँदमा पनि । नेताको बोलीमा जनताको साझा सपना झुन्डिने मौसम हो यो । यस्तो लाग्छ, सहरको गलामा मौसमी लयको बेसुरा धुन ...

मित्रहरुसँग गोसाइकुण्ड यात्रा

संस्मरण

१. यात्रा योजना गोसाइकुण्ड यात्रा हामी रसुवावासीका लागि कुनै नौलो होइन । धेरै पटक पुगेको छु र पनि जान मन लागिरहन्छ । कारण धार्मिक, सांस्कृतिक र सुन्दर भू–दृश्य नै हो । उसो त विष्णुप्रसाद श्रेष्ठ मेरा मिल्ने साथी । उनी सिन्धुपाल्चोक बाँसखर्क निवासी हुन् । अहिले उनको काठमाडौंमा पनि घर छ । उनीसँग मेरो ...

महाकवि लक्ष्मीप्रसादको १०९ औं जयन्तीमा ३९ स्रष्टा

काठमाडौ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको  १०९ औं जन्मजयन्तीको अवसरमा  ३९ स्रष्टाहरुले कविता, गीत, गजल प्रस्तुत गर्नुभएको छ । कला, साहित्य, संस्कृति र सामाजिक उद्भवमा निरन्तर सकृय विशालनगर पुस्तकालयको विशेष कविगोष्ठी एंव कविताहरुको रूझानमा वरिष्ठ साहित्यसर्जकहरूको उपस्थितिमा थियो  ...

कृष्ण विहलको ‘रुप’

काठमाडौ । प्रेममा उत्सर्ग, त्याग तथा समर्पण अनि बलिदानी सवै जायज हुन्छ । शायद यो नभएको भए प्रेमको खासै अर्थ हुंदैन । यही प्रेमको अर्थले नै प्रेमलाई महान बनाएको छ । यिनै प्रेम गर्ने र प्रेममा संसार विर्सने ती प्रेमीहरुको नाममा ‘रुप’ नामक उपन्यास लोकार्पण भएको छ । २७ बर्षअगाडि ललितपुर वडा नंबर ७ ...

फिचर

शैलुङबाट देखिने सुर्याेदय र सुर्यास्तको मनोरम दृश्य (फाेटाे फिचर)

img

काठमाडाैं । दोलखा र रामेछाप जिल्लाको सीमामा अवस्थीत शैलुङ समुन्द्र सतह देखि ३१४५ मिटरहको उचाइमा रहेको छ । यो क्षेत्र पछिल्लो समय पर्यटनको दृष्टिले पनि त्यतिकै महत्वपूर्ण बन्दै गएको छ । बौद्ध र हिन्दुधर्मलम्बीहरुको आस्थाको केन्द्रका् रुपमा परिचित सैलुङ ...

स्वास्थ्य/जीवनशैली

पानी कति बेला खानु हुँदैन , जानिराखाैं

img

आवश्यकताभन्दा बढी पानी खानाले शरीरमा रहेका सोडियम, पोटासियमलगायत उपयोगी पदार्थ पिसाबमार्फत बढी मात्रामा बाहिर निस्कन्छन् र शरीर कमजोर हुन पुग्छ । त्यही भएर सानो शरीर भएकाहरूले प्रतिदिन तीन लिटर र ठूलो ज्यान भएकाहरूले चार लिटर पानी खाने गर्नु उपयुक्त हुन्छ ...

फोटो ग्यालरी

सैलुङ टिभि